फ्रान्समा शैक्षिक संस्थाका प्रकारहरु | University Guide Online

फ्रान्समा शैक्षिक संस्थाका प्रकारहरु

फ्रान्सका उच्च शिक्षा अध्ययन संस्थानहरू

फ्रान्सको उच्च शिक्षा प्रणालीको गुणस्तरलाई विश्व भरि मान्यता दिइन्छ। फ्रान्समा शैक्षिक संस्थाका प्रकारहरु तथा यसका विभिन्न खाले अध्ययन संस्थानहरूमा प्रत्येक तह र प्रत्येक विषयहरूमा अध्यापन र अनुसन्धानका उत्कृष्ठ अवसरहरू प्रदान गरिन्छ। USA तथा इङ्गल्याण्ड पछि, फ्रान्स नै यस्तो राष्ट्र हो र यसका उच्च शिक्षाप्रकार जहाँ विश्वभरिका सर्वाधिक संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू आकर्षसित हुने गरेका छन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या फ्रान्सको विश्वविद्यालयहरूमा 15 प्रतिशत भन्दा धेरै तथा फ्रान्सको सम्मानित Grandes Écoles मा 25 प्रतिशत भन्दा धेरै छ।

ELS को प्रथम युरोपेली साझेदार अध्ययन संस्थान, SKEMA, अवस्थित रहेको फ्रान्समा संस्थाका प्रकारहरु प्रमुख तीन वर्गका उच्च शिक्षा अध्ययन संस्थानहरू छन्: सरकारी विश्वविद्यालय, Grandes Écoles (जसमा फ्रान्सको सम्मानित स्कूल अफ बिजिनेस एण्ड म्यानेजमेन्ट पर्दछ) तथा स्कूल अफ आर्ट्स एण्ड आर्किटेक्चर।

सरकारी विश्वविद्यालय

फ्रान्सको शैक्षिक संस्थाका प्रकारहरु मा 83 वटा सरकारी विश्वविद्यालयहरूमा सबै विषयहरूमा एकेडेमिक, प्राविधिक, तथा प्रोफेशनल डिग्री अध्ययन कार्यक्रम प्रदान गरिन्छ, जसले तपाईँलाई प्रत्येक सम्भाव्य क्षेत्रमा शोधकार्य तथा व्यवसायका लागि तयार गर्छ। फ्रान्समा शैक्षिक संस्थाका प्रकारहरु प्यारिसको सोर्बोन (सन् 1257 मा स्थापित) देखि लिएर नाइस-सोफिया-एन्टिपोलिसको उच्च-प्रविधियुक्त क्याम्पस सम्म, यिनीहरू सम्पूर्ण राष्ट्र भरि फैलिएका छन्।

फ्रान्सको उच्च शिक्षामा अध्ययनरत 2.2 मिल्यन विद्यार्थीहरू मध्ये, 80 प्रतिशत देशको सरकारी विश्वविद्यालयहरूमा जान्छन्। फ्रान्सको विश्वविद्यालयहरू सरकारी अध्ययन संस्थानहरू हुन्, जसको लागि सरकारले रकम उपलब्ध गराएको हुन्छ। यो प्रणालीले गर्दा विश्वविद्यालयहरूले तपाईँलाई कम मूल्यमा उत्कृष्ठ शिक्षा उपलब्ध गर्न सक्छन्। “Egalité,” को सिद्धान्तको परिपालन गर्ने क्रममा दुवै स्वदेशी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा बराबर शिक्षण शुल्क लागु हुन्छ, जो लाईसेन्सका लागि €177 देखि लिएर विद्यावारिधिका लागि €372 सम्म (2011-12 शैक्षिक वर्ष) रहेको छ।

फ्रान्समा शैक्षिक संस्थाका प्रकारहरु तथा विश्वविद्यालयहरूमा सम्पूर्ण संकायमा शिक्षा दिइन्छ, र लाईसेन्स (तीन वर्ष), देखि स्नातकोत्तर (पाँच वर्ष), देखि विद्यावारिधि (आठ वर्ष) सम्मका प्रत्येक तहमा डिग्री उपाधि प्रदान गरिन्छ।

उच्च शिक्षाप्रकार पारम्परिक प्राज्ञिक डिग्रीहरूका अतिरिक्त, सरकारी विश्वविद्यालय प्रणाली अन्तर्गत इन्जिनियरिङ, व्यावसाय, पत्रकारिता तथा सञ्चारमा पनि डिग्री प्रदान गरिन्छ। संस्थाका प्रकारहरु विशिष्ट रूपमा सरकारी विश्वविद्यालयद्वारा चिकित्सा, फार्मसि तथा डेन्टिस्ट्रीका क्षेत्रमा पनि अध्ययन प्रदान गरिन्छ, जुन CHU (centres hospitaliers universitaires) भनिने मेजर शिक्षण अस्पतालहरूको निकट सहयोगमा सञ्चालन हुने गर्दछ।

Grande Ecoles

यी सम्मानित − साथै खास गरि फ्रान्सको विशेष− अध्ययन संस्थानहरू या त सरकारी वा निजी जुनैपनि हुन सक्छन्, र यिनीहरूको तुलनात्मक रूपमा सानो आकारले गर्दा तपाईँले शिक्षण कर्मचारीहरूसँग अन्तर्कृया गर्ने प्रचुर अवसरहरू पाउनु हुनेछ।

फ्रान्समा लगभग 250 Grandes Écoles हरू छन्, जसले व्यावसाय, इन्जिनियरिङ, राजनैतिक विज्ञान तथा अन्य विशेषज्ञताको क्षेत्रहरूमा डिग्री प्रदान गर्दछ। केही Grandes Écoles हरू Conférence des Grandes Ecoles (CGE) को सदस्यहरू हुन्।

समग्रमा, CGE मा जम्मा 216 संस्थानहरू छन्, जसको विभाजन निम्न अनुसार गरिएको छ:

  • 143 स्कूल अफ इन्जिनियरिङ
  • 39 स्कूल अफ म्यानेजमेन्ट
  • 20 अन्य स्कूलहरू (ENS, पशु चिकित्सा, आदि)
  • 14 संस्थान फ्रान्स बाहिर (मुख्यत बेल्जियम, मोरोक्को, स्पेन तथा स्वीजरल्याण्ड) अवस्थित

Grandes Écoles बाट प्राप्त हुने आधारभूत संस्थाका प्रकारहरु का डिग्री स्नातकोत्तर डिग्री सरह हुन्छ, र यसलाई पूरा गर्न सामान्यतया पाँच वर्षको समय लाग्छ। फ्रान्समा शैक्षिक संस्थाका प्रकारहरु र यसमा मास्टर अफ सायन्स (MSc), मास्टर अफ बिजिनेस एडमिनिस्ट्रेशन (MBA), अथवा Mastère Spécialisé (Ms – जसका लागि Grandes Écoles डिग्री पूरा गरेर एक वर्ष अतिरिक्त पढ्नु पर्छ) हुन सक्छ।

पारम्परिक मार्ग अनुसार Grandes Écoles मा प्रवेश गर्न माध्यामिक तहको विद्यालयबाट सोझै कुनै préparatoires aux Grandes Écoles (CPGE) मा दुई वर्ष तयारी कक्षा पूरा गरेर एउटा प्रतिस्पर्धात्मक प्रवेश परीक्षा उत्तीर्ण गर्नु पर्छ। फ्रान्समा शैक्षिक संस्थाका प्रकारहरु मा स्थान पाएपछि, तपाईँले थप तीन वर्ष थप गहन विशेषज्ञताको अध्ययन पूरा गर्नुहुनेछ। तैपनि आज कतिपय फ्रान्समा शैक्षिक संस्थाका प्रकारहरु मा वैकल्पिक भर्ना प्रक्रियाहरू अपनाउँछन्, जसले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हैसियतमा तपाईँले आफ्नो शैक्षिक करियरको विभिन्न चरणमा आवेदन गर्न सक्नुहुन्छ। उदाहरणको लागि, ELS को साझेदार अध्ययन संस्थान, SKEMA, व्यवस्थापन शिक्षा प्रदान गर्ने फ्रान्सको सबभन्दा ठूलो Grande École ले विदेशमा चार वर्षे स्नातक डिग्री उत्तीर्ण गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई एक वर्षे मास्टर अफ सायन्स गर्ने अवसर प्रदान गर्छ: यो Grandes Écoles प्रणालीको पाँचौँ तथा अन्तिम वर्षको सरह हुन्छ।

उच्च शिक्षाप्रकार हरुका लागी सरकारी वा निजी मध्ये के हो त्यसमा भर पर्ने गरि, Grandes Écoles को वार्षिक शिक्षण शुल्क औसत रूपमा €500 देखि €10,000 सम्म रहन्छ।

स्कूल अफ बिजिनेस एण्ड म्यानेजमेन्ट

सम्भवत सर्वाधिक लोकप्रीय Grandes Écoles मध्ये स्कूल अफ बिजिनेस एण्ड म्यानेजमेन्ट हुन्। फ्रान्स सरकारद्वारा उच्च शिक्षाप्रकार हरुका लागी स्वीकृत 71 स्कूल अफ बिजिनेस एण्ड म्यानेजमेन्टहरू छन्, जस मध्ये 39 वटा Conférence des Grandes Ecoles का सदस्यहरू हुन्।

फ्रान्सका स्कूल अफ बिजिनेस एण्ड म्यानेजमेन्ट मध्ये धेरैवटा स्थानीय औद्योगिक सङ्गठनको सहयोगितामा स्थापित भएको हो, र यसको फलस्वरूप, यिनीहरूले सदा आजको वैश्विक अर्थतंत्र तथा व्यावसायिक वातावरणको आवश्यकता पूर्ति गर्ने कोर्स तथा शिक्षण पद्धतिहरू उपलब्ध गर्ने गरेका छन्। संस्थाका प्रकारहरुका लागी धेरजसो कार्यक्रमहरूमा इन्टर्नशीपका साथै कुनै न कुनै रूपमा विदेशको अध्ययन अनुभव प्रदान गर्छन्, जसले विद्यार्थीहरूको रोजगारका सम्भावनामा सुधार ल्याउने एउटा वास्तविक व्यावहारिक अनुभव प्रदान गर्दछ।

उच्च शिक्षाप्रकार हरुका लागी 2011 मा, फाइन्यान्सियल टाइम्सले छ वटा फ्रान्सका स्कूलहरूलाई 10 वटा सर्वोच्च मास्टर इन म्यानेजमेन्ट अन्तर्गत राखेको छ, 2010 मा, द इकनमिस्टले छ वटा फ्रान्सको MBA अध्ययन कार्यक्रमलाई विश्वको सर्वोच्च 100 भित्रको सूचिमा राखेको छ। फ्रान्सको स्कूल अफ बिजिनेस एण्ड म्यानेजमेन्टलाई कतिको उच्च सम्मान प्राप्त छ भन्ने कुरा यी दुवैबाट यो प्रमाणित हुन्छ।